×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ माघ १६ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७६ माघ १६ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१५ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-१०-१६ गते बिहिबार । जनवरी ३०, २०२० । माघ शुक्ल पंचमी । 
सूर्योदय । ०६: ५१ । सूर्यास्त : १७:४२ 
आजको राशिफल :
मेष – महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । 
वृष – आर्थिक कार्य अघि बढ्ने ।
मिथुन – नजिकको व्यक्तिबाट कार्य पुरा हुने ।
कर्कट –  गरेको कार्यमा सफलता पाइने ।
सिंह – वैदेशिक क्षेत्र कमजोर रहने ।
कन्या – आँटेको र ताकेको कार्य पुरा होला ।
तुला –  मित्रहरुबाट सहयोग पाइएला । 
वृश्चिक – सौन्दर्यतामा धन खर्च होला ।
धनु – मानसिक दवाव र तनाव बढेको महसुस हुने ।
मकर – जोश, जागर र हिम्मत बढ्ने ।
कुम्भ –  एउटै कामबाट दोहोरो लाभ मिल्ने ।
मिन – बिनाप्रतिस्पर्धा फाइदा हुने ।                                                                                              
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी