×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ माघ १० गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
SHREE KESH

२०७६ माघ १० गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

९ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-१०-१० गते शुक्रबार । जनवरी २४, २०२० । माघ कृष्ण औंसी । 
सूर्योदय । ०६: ५४ । सूर्यास्त : १७:३६  
आजको राशिफल :
मेष – रोकिएको धन हात पर्ला । 
वृष – गरेको कार्यमा अवरोध आउला ।
मिथुन – रोकिएको काम पुन: सुरु हुन सक्छन् ।
कर्कट – वैदेशिक क्षेत्रको काम अघि बढ्ने ।
सिंह – रोकिएको काम दोहोर्याएर गर्दा फाईद हुने ।
कन्या – मनमा दुविधा उत्पन्न हुने ।
तुला –  प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्ला । 
वृश्चिक – आर्थिक कारोबारमा सफलता पाइएला ।
धनु – परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।
मकर – सकेसम्म कम बोल्ने र आफुले नजानेको काममा हात नहाल्नु नै हितकर हुन्छ ।
कुम्भ –  वैदेशिक कार्य आघि बढ्ने ।
मिन – व्यापारमा मनग्ये धनलाभ हुने ।                                                                                              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: