×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ माघ ८ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ माघ ८ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

७ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-१०-०८ गते बुधबार । जनवरी २२, २०२० । माघ कृष्ण त्रयोदशी । 
सूर्योदय । ०६: ५४ । सूर्यास्त : १७:३६  
आजको राशिफल :
मेष – मानसिक चिन्ता बढ्ने । 
वृष – कार्य सम्पादनमा सहजता मिल्ने ।
मिथुन – नयाँ कार्यको थालनी हुने ।
कर्कट – साथीभाईबाट सहयोग तथा हौसला प्राप्त हुने ।
सिंह – अनावश्यक झमेलामा परिने ।
कन्या – आँटेको र ताकेको कार्य पुरा होला ।
तुला –  वैदेशिक कार्यमा सफलता मिल्ने । 
वृश्चिक – धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने ।
धनु – सम्पति वृद्धि हुने ।
मकर – दिनको उतरार्धमा केहि धन खर्च हुने  ।
कुम्भ – आकष्मिक धन लाभ हुने ।
मिन – चिताएको कामले तिब्रता लिने ।                                                                                              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: