×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस २४ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ पुस २४ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२३ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-०९-२४ गते बिहिबार । जनवरी ९ , २०२० । पुष शुल्क चतुर्दशी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२५  
आजको राशिफल :
मेष – लगनशिलताले कामहरु अगाडी बढ्ने । 
वृष – वैदेशिक कार्य अघि बढ्ने ।
मिथुन – प्राविधिक कार्यमा सफलता मिल्ने ।
कर्कट – साँझापख खर्च बढ्ने ।
सिंह – आँटेको र ताकेको कार्य पुरा होला ।
कन्या – धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने ।
तुला –  यात्रामा मालसामान हराउन सक्ने । 
वृश्चिक – गरेको कामबाट राम्रै लाभ हुने ।
धनु – महत्वपूर्ण कामको थालनी हुने ।
मकर – नसोचेको ठाउँबाट धनागमन हुने ।
कुम्भ –  गरेका काममा ढिलासुस्ती  हुने ।
मिन – वैदेशिक क्षेत्रको काम अघी बढ्ने ।                                                                                              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: