×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस १८ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ पुस १८ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१७ पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-०९- १८ गते शुक्रबार । जनवरी ३, २०२० । पुष शुल्क अष्टमी  । 
सूर्योदय । ०६: ५४ । सूर्यास्त : १७:२१ 
आजको राशिफल :
मेष – सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने । 
वृष – आर्थिक क्षेत्रमा सोचे जस्तो लाभ लिन सकिने ।
मिथुन – लाभदायक यात्रा रहने ।
कर्कट – वैदेशिक कार्य अघि बढ्ने ।
सिंह –  मनमा दुविधा उत्पन्न हुने ।
कन्या – आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुने ।
तुला – वाहन लाभ हुने । 
वृश्चिक – कारोबारमा राम्रो प्रगति हुने ।
धनु – गरेको कार्यमा समस्या उत्पन्न हुने ।
मकर – व्यापार व्यवसायमा सफलता मिल्ने ।
कुम्भ – नयाँ कार्य वा रोजगारीमा अवसर मिल्ने ।
मिन – ब्यापारमा विस्तारी लाभ मिल्दै जाने   ।                                                                                              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: