×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ माघ १३ गते सोमबारको ‘आर्थिक राशिफल’, सिंहको नयाँ कामको थलानी हुने, अरुको कस्तो ?

LAXMI SUNRISE BANK

२०७६ माघ १३ गते सोमबारको ‘आर्थिक राशिफल’, सिंहको नयाँ कामको थलानी हुने, अरुको कस्तो ?

१२ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-१०-१३ गते सोमबार । जनवरी २७, २०२० । माघ कृष्ण तृतिय । 
सूर्योदय । ०६: ५२ । सूर्यास्त : १७:४० 
आजको राशिफल :
मेष – क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने । 
वृष – मित्रबाट विशेष सहयोग मिल्ने ।
मिथुन – नगद सापटी लिएका आफन्तहरुले वचन पुरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ ।
कर्कट – धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धी हुनसक्छ ।
सिंह – नयाँ कामको थालनी हुने ।
कन्या – व्यापार व्यवसायमा फाइदा होला ।
तुला –  समान हराउने वा चोरी हुने भय छ । 
वृश्चिक – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ  ।
धनु – आय, व्यय मध्यम खालको हुने ।
मकर – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्ला  ।
कुम्भ –  आर्थिक कारोबारमा मन्दी आउला ।
मिन – वित्तीय संस्थाबाट सहयोग मिल्ने  ।                                                                                              
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी