×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ माघ ४ गते शनिबारको ‘आर्थिक राशिफल’, वृषलाई व्यवसायिक क्षेत्रबाट लाभ, अरुको कस्तो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७६ माघ ४ गते शनिबारको ‘आर्थिक राशिफल’, वृषलाई व्यवसायिक क्षेत्रबाट लाभ, अरुको कस्तो ?

३ माघ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-१०-०३ गते शनिबार । जनवरी १८, २०२० । माघ कृष्ण सप्तमी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:३२ 
आजको राशिफल :
मेष – सजिलै अरूको मन जित्न सकिनेछ ।
वृष – व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।
मिथुन – आम्दानीमा कमी आउनेछ ।
कर्कट – परोपकारका क्षेत्रमा लगानीको समय छ । 
सिंह – रोकिएका कामहरु सुरु हुन सक्छ ।
कन्या – आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्ला । 
तुला – सामाजिक काममा व्यस्त भईएला । 
वृश्चिक –आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।
धनु – रियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । 
मकर –परिणाममुखी जिम्मेवारी वहन गर्ने समय रहेको छ । 
कुम्भ – स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।
मिन – रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: