×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा माघ २४ मा हुने, १२% नगद लाभांशसहित यस्ता छन् पेस हुने एजेन्डा !

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा माघ २४ मा हुने, १२% नगद लाभांशसहित यस्ता छन् पेस हुने एजेन्डा !

३ माघ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको १३औं वार्षिक साधारण सभा माघ २४ गते हुने भएको छ । बैंकले सभा  आफ्नै सभाहल दरबारमार्ग, स्थित कार्यालयमा दिउँसो २ बजे बोलाएको हो । 
राष्ट्रिय वाणिज्य बैंकले सभामा लगानीकर्ताहरुलाई १२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । साथै सभामा बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५/७६ सम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ ।
यस्तै आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: