×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीले माग्यो ३ पदका लागि ७ जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल पुनर्बीमा कम्पनीले माग्यो ३ पदका लागि ७ जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

Artha Sarokar

१५ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीमा जागिर खुल्ला भएको छ । कम्पनीले ३ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजमेन्ट ट्रेनि पदका लागि ३ जना, ट्रेनि असिस्टेन्ट पदका लागि ३ जना र  ट्रेनि असिस्टेन्ट (कानुन) पदका लागि १ जना कर्मचारी माग गरेको हो ।  
इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको ७ दिन भित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी