
काठमाडौँ – आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभाले २५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।
सञ्चालक समितिले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १२ दशमलव ५ प्रतिशत नगद लाभांश सोही बारबर नै बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । लाभांस वितरण पछि लघुवित्तको चुक्ता पूँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय २५ रुपैयाँ पुग्नेछ ।
लघुवित्तले बोनस शेयर वितरण भएपछि कायम हुने चुक्ता पूँजी र जारी पूँजीका आधारमा प्रवन्धपत्रको सम्बन्धित दफाहरुमा संसोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्