लाष्ट रिमाइन्डर :
कम्पनी : समता लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : शुक्रबार, पुस ११ गते
कित्ता : १ लाख ६१ हजार ७३८ कित्ता सेयर
भर्न पाइने अन्तिम मिति : आज (मंगलबार, पुस २२ गते)
अन्य विवरण :
बैंकले गत असोजमा २००%% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने।
फारम लिन र बुझाउन पाइने स्थान :
एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँ ।
त्यसैगरी, यसको साखा पुतलीसडक, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आर्दशनगर वीरगन्ज र गोल्छाचोक बिराटनगरबाट
नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट
ग्रीन डेभलपमेन्ट बैंक हरिशंखर रोड, बाग्लुङ शाखाबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्