प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : समता लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : ५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५१० रुपैयाँ ४८ पैसा
विशेष साधारण सभा : पुस २९ गते
विवरण :
समता लघुवित्त वित्तीय संस्थाको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५१० रुपैयाँ ४८ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ ।
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र ५.५२% नगद लाभांश दिने
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यस सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल इच्छा प्रालि सिमरा, बारामा दिउँसो १ बजे।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्