एजिएम नोटिस :
कम्पनी : सानिमा जनरल इन्स्योरेन्स
इभेन्ट : साधारणसभा
हुने मिति : माघ २४
विवरण :
सानिमा जनरल इन्स्योरेन्सले दोस्रो वार्षिक साधारण सभा माघ २४ गते बोलाएको छ ।
पेस हुने प्रस्तावहरु :
आइपीओ निष्काशन गर्ने
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल एलो पेगोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ः३० बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्