एजिएम नोटिस :कम्पनी : सारथी लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा
हुने मिति : पुस २६ गते
विवरण :
सारथी लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । सारथी लघुवित्तले सत्यवत्ती लघुवित्तलाई गाभेर पुस ४ गते बाट एकीकृत कारोबार पनि सुरु गरिसकेको छ ।
पेस हुने प्रस्तावहरु :
आइपीओ निष्कासन गर्ने
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल गण्डकी रीभरभ्यु शितलचोक दमौली, तनहुँमा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्