
काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन) का नव नियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले शुक्रबार (आज) बाट पदभार सम्हाल्ने भएका छन् । अर्थमन्त्री युवराज खतिवडाद्वारा ढुंगानाले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ढुंगाना चार बर्षको लागि अध्यक्ष पदमा नियुक्त भएका हुन् । उनिसँग तीन दशकभन्दा बढी वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।
यसअघि ढुंगाना धितोपत्र बोर्डकै विज्ञ सदस्यको रूपमा सञ्चालक समिति सदस्य रहेका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्