×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष ढुंगानाले शुक्रबारबाट पदभार समाल्ने !

GLOBAL IME BANK

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष ढुंगानाले शुक्रबारबाट पदभार समाल्ने !

२५ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन) का नव नियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले शुक्रबार (आज) बाट पदभार सम्हाल्ने भएका छन् ।  अर्थमन्त्री युवराज खतिवडाद्वारा ढुंगानाले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ढुंगाना चार बर्षको लागि अध्यक्ष पदमा नियुक्त भएका हुन् । उनिसँग तीन दशकभन्दा बढी वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ । 
यसअघि ढुंगाना धितोपत्र बोर्डकै विज्ञ सदस्यको रूपमा सञ्चालक समिति सदस्य रहेका थिए। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: