×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त

GLOBAL IME BANK

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त

२१ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो  ।

धितोपत्र बोर्डको अध्यक्ष बन्न ८ जनाको आवेदन दिएका थिए। 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: