धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त अर्थ सरोकार २१ पुष २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । धितोपत्र बोर्डको अध्यक्ष बन्न ८ जनाको आवेदन दिएका थिए। छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !