×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ३ कम्पनीको १ करोड ४६ लाख २५ हजार ४१७.९२ कित्ता बोनस सेयर सूचिकृत, कुन कम्पनीको कति ?

GLOBAL IME BANK
SHREE KESH

नेप्सेमा ३ कम्पनीको १ करोड ४६ लाख २५ हजार ४१७.९२ कित्ता बोनस सेयर सूचिकृत, कुन कम्पनीको कति ?

२२ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको १ करोड ४६ लाख २५ हजार ४१७.९२ कित्ता सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा ग्लोबल आइएमइ बैंक, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र अपि पावर कम्पनीको सेयर सूचिकृत भएको छ ।
सबै भन्दा धेरै ग्लोबल आइएमइ बैंक १ करोड ३३ लाख ६ हजार ५५७.७९ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्सको ७ लाख ५१ हजार ८६०.१३ कित्ता र अपि पावर कम्पनीको ५ लाख ६७ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । यी ३ कम्पनीको सेयर कारोबार बुधबारदेखि हुने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: