×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सले पायो ३०% हकप्रद सेयर जारी गर्ने अनुमति !

LAXMI SUNRISE BANK

शिखर इन्स्योरेन्सले पायो ३०% हकप्रद सेयर जारी गर्ने अनुमति !

१६ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – शिखर इन्स्योरेन्सले ३०% हकप्रद सेयर जारी गर्ने भएको छ ।  कम्पनीले १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई सुरक्षित आधार जनाउने ‘ग्रेड ३’ प्लस रेटिङ दिएको छ । 
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्ने भएको छ । हाल शिखर कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । हकप्रदपछि चुक्ता पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी