
काठमाडौँ – सिर्जना फाइनान्सको शेयर कारोबार रोक्का भएको छ । फाइनान्सको माघ ९ गते अर्थात विहिबार (आज) देखि सेयर कारोबार रोक्का भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सनराइज बैंक लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ती गर्ने सम्झौता गरेसँगै सिर्जनाको शेयर कारोबार रोक्का गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्