सिर्जना फाइनान्सको २७ लाख ६४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत अर्थ सरोकार ३ माघ २०७६, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिर्जना फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको छ । फाइनान्सको बिहिबार २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !