एजिएम नोटिस :
कम्पनी : सिर्जना फाइनान्स
इभेन्ट : साधारणसभा
हुने मिति : माघ ११ गते
विवरण :
सिर्जना फाइनान्सले १८ औं वार्षिक साधारण सभा माघ ११ गते बोलाएको छ । सभा प्रयोजनका लागि सिर्जना फाइनान्सले माघ ३ गतेदेखि ११ गतेसम्म बुक क्लोज गर्दैछ । माघ २ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
सभामा पेस हुने प्रस्तावहरु :
१५% बोनस सेयर र कर प्रयोजनार्थ ०.७९% नगद लाभांश दिने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने
कुनै वित्तीय संस्थाहरु एकआपसमा गाभ्न र गाभिन परेमा त्यस सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
उद्योग संगठनको सभाकक्ष, बिराटनगरमा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्