
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ५.५२ अंकले बढेर १३०६.१५ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७८ कम्पनीको ३७ लाख ३९ हजार ३ सय ९७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४० करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार ग्लोबल आइएमइ बैंकको भएको छ । यस कम्पनीको कुल ८ करोड १४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नेपाल लाइफ इन्स्योरेन्स र नेपाल बैंकको भएको छ ।
यता, मंगलबार बैंकिङ्ग, व्यापार, होटल्स र हाइड्रोपावर घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा बढी कारोबार जिवन बीमा उपसुचकको भएको छ । जिवन बीमाको २.१९% कारोबार भएको हो । त्यसैगरी सबैभन्दा धेरै शिखर इन्स्योरेन्स र नाडेप लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै गुहेश्वोरी मर्चेन्ट र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्