×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत

Artha Sarokar

१५ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सनराइज बैंकको ऋणपत्र सूचिकृत भएको छ । बुधबारको कारोबारमा बैंकले ३० लाख कित्ता सेयर सूचिकृत भएको हो । 
बैंकले ‘१०.२५% सनराइज बैंक डिबेन्चर २०८३’ बिक्री खुला गरेको थियो । यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी