Skip to content
LAXMI SUNRISE BANK

युनाइटेड फाइनान्सको स्वतन्त्र सञ्चालकमा प्रभा पाण्डे नियुक्त

अर्थ सरोकार

काठमाडौँ – युनाइटेड फाइनान्सको स्वतन्त्र सञ्चालक पदमा प्रभा पाण्डे नियुक्त भएकी छिन् । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको २४३ औं बैठकले पाण्डेलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK