Skip to content
LAXMI SUNRISE BANK

वोमी लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा वोमी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकरण भएको छ । बिहिबारको कारोबारमा वोमी लघुवित्तको ५ लाख ४ हजार कित्ता सेयर सूचिकृत भएको हो। नागरिक लघुवित्त र वोमी एक–आपसमा गाभिएपछि वोमी लघुवित्त वित्तीय संस्थाको नाममा उक्त सेयर नेप्सेमा अभिलेख गरिएको हो । 
मर्जरपछि नागरिक लघुवित्तको उक्त सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो । यता, नेप्सेले मर्जर सम्झौता पश्चात रोक्का राखेको वोमी लघुवित्तको सेयर कारोबार समेत फुक्का गरेको जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK