
काठमाडौँ । केहि समयअघि काठमाडौँमा आयोजित ‘किताब जात्रा’ इभेन्टमा पत्रकार दिलभुषण पाठक र बैंकर अनिल केशरी शाहबीच किताब बार्ता भयो । किताब बार्तामा के पढ्ने ? किन पढ्ने भन्ने विषयमात्र उठाईएन बरु अनिल केशरी शाहको बिगत पनि खोतलियो । बैंकर अनिल केशरी शाहले पढेको पहिलो किताब कुन हो ? पहिलो अक्षर कसरी लेखियो ? त्यसपछि करियर कसरी अगाडी बढ्यो ? शाहको जीवन यात्रा र किताबसँग जोडिएका बिगतहरुको सम्झना गरियो । बाँकी भिडियोमा हेरौँ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्