काठमाडौं – बैंक अफ काठमाण्डूमा जागिर खुल्ला भएको छ । बैंकले सिनियर असिस्टेन्ट पदका कर्मचारी माग गरेको हो । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छकु तथा योग्यता पुगेकाले मार्च ३ सम्म आवेदन दिइसक्नुपर्नेछ ।

Live on
Listen to live radio.
अर्थ सरोकार

प्रतिक्रिया दिनुहोस्