
काठमाडौँ । कमिसनपछि काण्डपछि सर्वत्र चर्चामा रहेको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सुटुक्क अमेरिका उडेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस(सुरक्षण मुद्रण छापाखाना)बारे झुटा विवरण दिएर संसदीय समितिलाई गुमराहमा राख्न खोजेको भन्दै सार्वजनिक लेखा समितिको बैठकले चेतावनीसमेत दिएका कार्यकारी निर्देशक पौडेलले बाँस्कोटाको घुस प्रकरण बाहिरिए लगत्तै अमेरिका उड्ने तयारी गरेका थिए ।
सार्वजनिक लेखा समितिमा सोहि विषयमा छलफल चलिरहँदा केन्द्रको प्रमुख व्यक्ति नै किन भोलिपल्टै अमेरिका उड्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यद्यपी उनले आफ्नो अमेरिका भ्रमण नितान्त पारिवारिक भएको दावी गरे । ‘मेरो श्रीमती र छोराछोरी अमेरिकामै छन् शिवरात्रिको बिदालाईसमेत मध्यनजर गरेर भेटघाटका लागि जान लागेको हुँ’, उनले भने, ‘कमिसन अडियो प्रकरणमा मेरो कुनै संलग्नता छैन ।”
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्