
काठमाडौं – बिन्ध्यवासिनी हाइड्रोपावर लिमिटेडको २५ लाख कित्ता आइपीओ आउने भएको छ । कम्पनीले उक्त आइपिओ जारी गर्न रेटिङ गराएको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँकि दरले २५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले बोर्डबाट अनुमति प्राप्त गरेपछि आइपीओ जारी हुने प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । कम्पनीले ८.८ मेगावाटको रुदीखोला ए हाइड्रोइलेक्ट्रिक र ६.६ मेगावाटको रुदीखोला बि हाइड्रोइलेक्ट्रिक सञ्चालनमा ल्याएको छ । यसमध्ये रुदी खोलामा निर्मित ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्