×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिन्ध्यवासिनी हाइड्रोपावर को २५ लाख कित्ता आइपीओ आउँदै, कति पायो रेटिङ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिन्ध्यवासिनी हाइड्रोपावर को २५ लाख कित्ता आइपीओ आउँदै, कति पायो रेटिङ ?

Artha Sarokar

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – बिन्ध्यवासिनी हाइड्रोपावर लिमिटेडको २५ लाख कित्ता आइपीओ आउने भएको छ । कम्पनीले उक्त आइपिओ जारी गर्न रेटिङ गराएको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँकि दरले २५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले बोर्डबाट अनुमति प्राप्त गरेपछि आइपीओ जारी हुने प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । कम्पनीले ८.८ मेगावाटको रुदीखोला ए हाइड्रोइलेक्ट्रिक र ६.६ मेगावाटको रुदीखोला बि हाइड्रोइलेक्ट्रिक सञ्चालनमा ल्याएको छ । यसमध्ये रुदी खोलामा निर्मित ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी