Skip to content
LAXMI SUNRISE BANK

Breaking : सञ्चारमन्त्री गोकुल बाँस्कोटाद्वारा पदबाट राजिनामा !

अर्थ सरोकार

गोकुल बास्कोटाको घुस काण्ड बाहिरियो, 'डिल'का क्रममा बोलेको अश्लील शब्द झन् भाइरल (भिडियोसहित)
काठमाडौँ – सञ्चारमन्त्री गोकुल बाँस्कोटाद्वारा पदबाट राजिनामा दिएका छन् । घुस प्रकरणमा मुछिएपछि उनले पदबाट राजिनामा दिएका हुन्।

एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएपछि उनले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK