काठमाडौ – बुटवल पावर कम्पनीले आफ्नो सेयरधनीको बैंक खातामा आइतबारबाट १८% नगद लाभांश पठाउन सुरु गरेको छ । तर अहिलेसम्म डिम्याट खाता नखोलेका र बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता खोलेर अद्यावधिक गराएपछि मात्र लाभांश पाउनेछन् ।
बुटवल पावर कम्पनीको गत पुस २४ गते साधारण सभा सम्पन्न भएको थियो । उक्त साधारण सभाले सेयरधनीलाई १०% बोनस सेयर र १८% नगद गरी कुल २८% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्