
काठमाडौँ – क्यान इन्फोटेक २०२० सम्पन्न भएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गरेको उक्त कार्यक्रम बुधबार सम्पन्न भएको थियो । १ सय ८५भन्दा बढी स्टलहरु रहेको मेलामा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति र संस्थाहरुले आफ्ना नयाँ उत्पादन र ‘आइडिया’हरु प्रदर्शनीमा राखेका थिए । साथै मेलामा विभिन्न कम्पनीका मोबाइल ब्राण्डहरु, अपरेटिङ सिस्टम, नेटवर्किङ सोलुसन, सोलार पावर सिष्टम, ल्यापटप तथा डेस्कटप कम्प्युटरहरु प्रदशर्नमा रहेका थिए ।
उक्त कार्यक्रममा प्रविधिसँग सम्बन्धित नरहेका किताब, महिलाहरुले प्रयोग गर्ने समान लगायतका स्टलहरु पनि थिए । केहि प्रतिनिधि अवलोकनकर्ताहरुलाई प्रश्न गर्दा अधिकांसले वर्ल्ड लिंकको अफर मन परेको र कनेक्ट आइपिएस झन्झटिलो भएको प्रतिक्रिया दिएका छन् । हेर्नुहोस् हालसालै सम्पन्न भएको क्यान इन्फोटेकका केहि झलकहरु तस्विर कथामा :



















Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्