×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकले गर्यो दुई होटलसँग सम्झौता, बैंकका कार्डबाहक ग्राहकले विशेष छुट पाउने !

LAXMI SUNRISE BANK

सेञ्चुरी कमर्सियल बैंकले गर्यो दुई होटलसँग सम्झौता, बैंकका कार्डबाहक ग्राहकले विशेष छुट पाउने !

६ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक र हेटौंडा –४, मकवानपुर स्थित होटेल सामना प्रालि तथा हेटौडा–१०, मकवानपुर स्थित होटेल सुर्यान्स प्रा.लि बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटेल सामनाको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने होटेल सुर्यान्सको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
होटेल सामना प्रा.लि संगको सम्झौता पत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका प्रबन्ध निर्देशक सुरज आचार्यले हस्ताक्षर गरे भने होटेल सुर्यान्स प्रा।लि। संगको सम्झौता पत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका अपरेशन प्रबन्धक नकुल गिरिले हस्ताक्षर गरे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी