×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्तले १००% हकप्रद सेयर जारी गर्दै, कति पायो रेटिङ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल लघुवित्तले १००% हकप्रद सेयर जारी गर्दै, कति पायो रेटिङ ?

Artha Sarokar

२१ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिभिल लघुवित्त वित्तिय संस्थाले १००% हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले उक्त हकप्रद सेयर जारी गर्न रेटिङ गराएको छ । केयर रेटिङ नेपालले सिभिलको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ । 
कम्पनीले १ः१ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस हकप्रदमा बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटल गर्ने भएको छ । हाल सिभिल लघुवित्तको चुक्ता पुँजी ११ करोड ४१ लख १४ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी