×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्तले माघ २६ मा बोलायो साधारणसभा, ४५% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

PRIME CA
GLOBAL IME BANK

डिप्रोक्स लघुवित्तले माघ २६ मा बोलायो साधारणसभा, ४५% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

२० माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट


एजिएम नोटिस :
कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा 
सभा हुने मिति : माघ २६ गते

विवरण :
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले माघ २६ गते अठारौं वार्षिक साधरण सभा बोलाएको छ । संस्थाले सभाको लागि माघ १३ गते बुक क्लोज गरेको छ।
सभामा पेस हुने प्रस्तावहरु :
३०% बोनस सेयर र कर प्रयोजन सहित १५% नगद लाभांश दिन
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
बैठक भत्ता र सुविधा सम्बन्धमा छलफल गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने 
अधिकृत पुँजी वृद्धि गरी २ अर्ब रुपैयाँ पुर्याउनका लागि स्वीकृति लिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

सभा हुने स्थान र समय :
भरतपुर गार्डेन रिर्सोट, चितवनमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: