काठमाडौँ – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा शेषरमण आचार्य नियुक्त भएका छन् । संस्थाको आइतबार बसेको सञ्चालक समितिको २६५ औँ बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा आचार्यलाई नियुक्त गरेको हो । उक्त पदमा आचार्यलाई माघ २० गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि नियुक्त गरिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्