×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमको लाइभ लक्की ड्रमा दुई जना बिजेताले पाए १-१ लाख नगद उपहार

LAXMI SUNRISE BANK

डिशहोमको लाइभ लक्की ड्रमा दुई जना बिजेताले पाए १-१ लाख नगद उपहार

९ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – डिशहोमले डिशहोममा डिलर दाईको डिस्काउन्ट नामक योजना अन्तर्गत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गते सम्म फण्ड ट्रन्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लाइभ लक्की ड्रसम्पन्न गरेको छ ।
योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको सोकोस च्यानल नम्बर १ सयबाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । पहिलो लाइभ लक्की ड्र बाट बिजय भएका कावाशोती, नवलपरासीका सुदिप मरासिनी र पोखरा कास्कीकी बिनिता गुरुङ्गलाई प्रति व्यक्ति १ लाख नगद उपहार प्रदान गरिने जनाएको छ ।
आउने लाइभ लक्की ड्र २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ । फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई ९ गतेको लाइभ लक्की ड्र मा समावेश गरिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी