
काठमाडौँ । दोलखा भिमसेनलाई पसिना आएकै दिन अर्को भयानक दुर्घटनाघटेको छ । नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बस भीरबाट खसेको हो । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ थप्रेकमा भएको दुर्घटनामा परी १५ जना घाइते भएका छन । उनीहरूको पहिचान समेत खुलेको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । बा२ ख ६७४० नम्बरको बस आरूर्खक(कुलकुल हुँदै काठमाडौं आउँदै थियो । स्थानीयले घाइतेलाइ उद्धार गरी अस्पतालतर्फ पठाएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्