एभरेष्ट बैंकले माग्यो टेलर पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार २९ माघ २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडमा कर्मचारी माग गरेको छ । बैंकले टेलर पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले १९ फेब्रोअरी भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !