एभरेष्ट बैंकमा राेजगारीकाे अवसर, याेग्यता +2 पास अर्थ सरोकार २२ माघ २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं – एभरेष्ट बैंकमा जागिर खुल्ला भएको छ । बैंकले टेलर पदका लागि कर्मचार माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले ७ फागुन भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !