
काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले १७.१०% बोनस सेयर दिने भएको छ । बैंकको शनिबार बसेको सञ्चालक समितिको २३१औँ बैंठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १७.१०% बोनस सेयर र कर प्रयोजनका लागि ०.९०% नगद लाभांश दिने घोषणा गरेको हो ।
बैंकले ११ करोड ८४ लाख ४७ हजार २४९ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ६२ लाख ३४ हजा ६५ रुपैयाँ नगद (कर प्रयोजन) मा खर्च गर्नेछ । हाल एक्सेलको चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ८१ करोड ११ करोड २१ हजार रुपैयाँ पुग्नेछ ।
यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्