काठमाडौं – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले आफ्नो सेयरधनीको बैंक खातामा १२.५०% नगद लाभांश पठाउन थालेको छ । संस्थाले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । तर,अहिलेसम्म पनि नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनिएको छ ।
फरवार्डको गत पुस २९ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ३२.५०% बोनस सेयर र कर प्रयोजनसहित १२.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्