
काठमाडौँ – भ्रष्टाचारको आरोप लागेपछि राजिनामा दिएका गोकुल बाँस्कोटाले राजिनामा दिइसकेपछि नियमित पत्रकार सम्मेलन स्थगित गरेका छन् ।
पत्रकारहरुलाई बोलाइएपनि अन्तिम समयमा सम्मेलन स्थगित भएको हो । उनी निकट स्रोतका अनुसार उनी अहिले निराश मुद्रामा छन् भने आँखाभरि आँशु देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्