Skip to content
LAXMI SUNRISE BANK

सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएलगत्तै ओली–प्रचण्ड छलफलमा, ‘राजिनामाको विकल्प छैन’

अर्थ सरोकार

कसैलाई तँ भन्न नपाइने नपाइने नियम बनाएको सत्तारुढ नेकपाले 'मु...' भन्ने नेतालाई कारवाही गर्ला ?
काठमाडौं । सञ्चारमन्त्री बाँस्कोटाको घुस प्रकरणको अडियो टेप सार्वजनिक भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ । 
स्रोतका अनुसार मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने या के गर्ने भन्ने विषयमा ओली र प्रचण्डवीच कुराकानी भएको छ । स्रोत भन्छ, ‘राजिनामाको विकल्प छैन भन्ने निष्कर्ष हुनुपर्छ। ‘
बिहीबार बिहान पौने ११ बजे अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK