Skip to content
LAXMI SUNRISE BANK

घुस काण्डबारे मन्त्री बास्कोटाले मुख खोले, भने, ‘नखाएको बिष लाग्दैन, एक दुइ दिन अरुलाई मजा लिन दिनुहोस्’

अर्थ सरोकार

काठमाडौ । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले घुस प्रकरणमा मुख खोलेका छन् । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएपछि नेपालगंजमा बोल्दै उनले यस्तो बताएका हुन् । उनी केहिबेरमा काठमाडौँ आउँदैछन् । 
यद्यपी उनले साँझको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्बजनिक गर्ने पत्रकारसम्मेलनपछि राजीनामा गर्ने तय भइसकेको छ। एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK