काठमाडौँ – सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड बनाउँदै गईरहेको छ । बिहिबार प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर ७८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो इतिहासकै उच्च मूल्य हो ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६६ हजार ९ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ८४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्