Skip to content
LAXMI SUNRISE BANK

इतिहासकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौँ – सुनको मूल्य अहिलेसम्मको उच्च विन्दुमा पुगेको छ । मंगलबार प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर ७७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६६ हजार १ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ७६ रुपैयाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK