×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुस प्रकरणपछि मन्त्रीलाई सामाजिक सञ्जालमा व्यंग्य, ‘सरकारलाई हेप्नी ? कर्मचारीलाई मु* भन्नी ?’

PRIME CA
GLOBAL IME BANK

घुस प्रकरणपछि मन्त्रीलाई सामाजिक सञ्जालमा व्यंग्य, ‘सरकारलाई हेप्नी ? कर्मचारीलाई मु* भन्नी ?’

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको ७० करोडको घुस काण्डको खुलासा भएसँगै यसले सामाजिक सञ्जाल तताएको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएको हो । उनले डिलका क्रममा बोलेको अश्लील शब्द ‘मु*’ पनि अहिले भाइरल भएको छ । उक्त शब्दलाई लिएरसमेत सामाजिक संजालमा मन्त्रीको चर्को आलोचना भएको छ । धेरैले उनलाई ‘हेप्नी ?’ भनेर व्यंग्य गरेका छन् ।
हेरौं केहि उदाहरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: