×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन दोलखा हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन दोलखा हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

Artha Sarokar

१२ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ) सूचिकृत भएको छ । सोमबारको कारोबारमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपिओ सूचिकृत भएको हो । 
कम्पनीको सेयर कारोबारको लागि न्युनतम ६५ रुपैयाँ ३३ पैसा र अधिकतम १९५ रुपैयाँ ९९ पैसा ओपनिङ्ग रेञ्ज तोकिएको छ । त्यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी