१. पद : मार्केटिङ्ग एक्जुकेटिभ
योग्यता : प्लस टु वा सो सरहको परिक्षा उत्तीर्ण गरी हाल स्नातक पढिरहेको ।
जिम्मेवारी : चेक डिपोजिट वा क्यास विथड्रअल, सम्बन्धित संस्थामा बिल पुर्याउने, चिठी वा पार्शल पुर्याउने । बिल पुर्याएका ठाउँमा पेमेन्टका लागि फलोअप गर्ने । क्लाइन्टको माग अनुसार अर्थ सरोकारका तर्फबाट बजार प्रवर्द्धनका काममा सहभागी हुने । क्लाइन्टलाई फोन वा इमेलमार्फत फलोअप गर्ने ।
अनिवार्य : स्कुटर वा बाइकको लाइसेन्स
तलव : कम्पनीको नियमानुसार / आपसी समझदारीमा ।
अन्य जानकारीका लागि
शुभम् मिडिया प्रालि
अर्थ सरोकार डटकम
सम्पर्क कार्यालय : बासुकीमार्ग, कोटेश्वर, काठमाडौँ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्